स्थानीय शासन ऐनको मस्यौदा दर्ता प्रक्रियामा
काठमाडौँ । स्थानीय तह सञ्चालनका लागि आवश्यक स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई...