राष्ट्रिय जनशक्ति व्यवस्थापनमा नेतृत्वदायी संयन्त्रको खाँचो
कुनै पनि मुलुकको समृद्धि, सुशासन र सरकारको जनताप्रतिको जबाफदेहिता सार्वजनिक प्रशासनको गुणात्मकतामा निर्भर गर्दछ । नेपालको सन्दर्भमा निजामती सेवा नै सर्वाङ्गीण पक्षमा स्थायी सरकार तथा आधिकारिक निकाय हुने गर्दछ ।...