अफगानिस्तानको कुन्दुज सहरस्थित मस्जिदमा शक्तिशाली बम विस्फोट: ५० मारिए, ९० घाइते
काबुल । अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा बम आक्रमण हुँदा कम्तीमा ५० जना मारिएका छन् । अरु दर्जनौँ घाइते भएका छन् । शुक्रबार प्रार्थनाको क्रममा सएद अबाद नामको सिया मस्जिदमा...