देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको प्रचण्डको जिकिर
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै...