२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्नी सवार महानगरको गाडी ट्राफिकले रोकेपछि सिंहदरवार जलाइदिने बालेनको धम्की

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले शनिवार साँझ दिएको सिंहदरवार जलाइदिने धम्की पत्नी सवार महानगरको गाडी ट्राफिकले रोक्नु रहेको बुझिएको छ । बालकुमारीबाट कोटेश्वरतर्फ रफ्तारमा कुदेको सेतो नम्बर प्लेटको सवारी ट्राफिक प्रहरीले रोकेको झोकमा उनले सो स्ट्याटस लेखेको बुझिएको छ ।

स्रोतका अनुसार गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र र शनिवार चलाउन प्रशासनको पत्र चाहिने बताएपछि चालकले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताएका थिए । दुई देखि तीन मिनेट रोकिएको गाडी शनिवार नचलाउन भन्दै प्रहरीले छोडेको थियो । त्यसको केही मिनेटपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राखेका थिए ।

सम्बन्धित समाचार : ‘भोलीबाट गाडी रोक्यो भने सिंहदरवारमा आगो लगाइ दिन्छु’ -बालेन