‘भोलीबाट गाडी रोक्यो भने सिंहदरवारमा आगो लगाइ दिन्छु’ -बालेन  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

‘भोलीबाट गाडी रोक्यो भने सिंहदरवारमा आगो लगाइ दिन्छु’ -बालेन 


१६ भाद्र २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवारमा आगो लगाई दिने धम्की दिएका छन् । 

महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति जनाउँदै उनले भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने आगो लगाई दिने बताएका हुन् । 

‘चोर सरकार’ भन्दै उनले आक्रोश पोखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस