टी-२० क्रिकेटमा विराट कोहलीको नयाँ कीर्तिमान, १० शतकसँगै सबैभन्दा छिटो १४ हजार रन पूरा
काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टी-२० क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अविजित १०५ रन बनाएपछि उनले एकै खेलबाट...