नगर प्रहरी पक्राउप्रति गौशाला नगरपालिकाको आपत्ति, सेवा प्रवाह प्रभावित हुने चेतावनी
महोत्तरी । गौशाला नगरपालिकाले आफ्नो कार्यालय परिसरबाट खटिएका आठ जना राष्ट्रसेवक नगर प्रहरीलाई बिना सूचना नेपाल प्रहरीको टोलीले कार्यालयमै प्रवेश गरी धरपकड शैलीमा हिरासतमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।...