२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिगमन झुक्ने प्रक्रिया सुरू भयो -झाँक्री

अ+ अ-

काठमाडौँ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरू भएको बताएकी छन्।

बिहीबार साँझ प्रहरीले रिहा गरे लगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देशभरिबाट प्रदर्शन तथा दबाब सिर्जना भएपछि प्रतिगमनले झुक्ने प्रक्रिया सुरू गरेको बताएकी हुन् ।

सम्बन्धित समाचार : रिहा भइन् रामकुमारी झाँक्री

सम्बन्धित समाचार : नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न घरमै पुगे प्रहरी टोली

सम्बन्धित समाचार : प्रहरी रामकुमारी झाँक्रीको निवासमा पुगेपछि समर्थकद्वारा नाराबाजी

प्रतिगमनविरूद्धको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने भूमिका खेलेपछि आफूमाथि सरकारले राजनीतिक रूपले ‘ह्यारेसमेन्ट’ गरेको उनको भनाई थियो ।

‘नियन्त्रणमा ल्याउने प्रयास भनेको पछिल्लो प्रतिगमनविरूद्धको आन्दोलनमा मैले आफ्नो उपस्थिति र यो आन्दोलनलाई जसरी उत्कर्षमा पुर्‍याउने भूमिकामा थिएँ,उनले भनिन्त्य’ही कारणले व्यक्तिगत तथा राजनीतिक हिसाबले ‘ह्यारेसमेन्ट’ गर्ने कदम चालिएको जस्तो लाग्यो र यहाँ अरू केही पनि कुरा भएन’

सम्बन्धित समाचार : रामकुमारी झाँक्रीमाथि राज्यविरुद्धको अपराध अभियोगमा पक्राउ पुर्जी

सम्बन्धित समाचार : नेकपा नेतृ रामकुमारी झाँक्री राज्यविरुद्धको कसुरमा पक्राउ

झाक्रिले आफूलाई राजनीतिक प्रतिशोधको रूपमा सरकारले प्रत्यक्ष रूपमा प्रहरी प्रशासनमाथि दबाब बढाएर नियन्त्रणमा ल्याउने प्रयास गरेको बताइन्। ‘राजनीतिक प्रतिशोधको हिसाबले सरकारले प्रत्यक्ष रूपमा प्रहरी प्रशासनमा दबाब बढाएर नियन्त्रणमा ल्याउने प्रयास गरेको रहेछ,मेराविरूद्ध कुनै जाहेरी दर्ता भएको थिएन’-उनले भनिन्।

सम्बन्धित समाचार : नेकपा नेतृ झाँक्री पक्राउको विरोधमा गगन थापाको आक्रोस : सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन

सम्बन्धित समाचार रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न दाहाल-नेपाल समुहको माग

झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्। यससँगै प्रहरीले मुलुकी अपराध फौजदारी संहिता ऐन, २०७४ को राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ गरेको थियो।

प्रहरीले सोधपुछ गरेपछि साँझ उनका श्रीमान् पशुपति पुरीको रोहवरमा रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस