रिहा भइन् रामकुमारी झाँक्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रिहा भइन् रामकुमारी झाँक्री


२९ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छिन्।

सम्बन्धित समाचार : नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न घरमै पुगे प्रहरी टोली

महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापले जानकारी दिए।

सम्बन्धित समाचार : प्रहरी रामकुमारी झाँक्रीको निवासमा पुगेपछि समर्थकद्वारा नाराबाजी

श्रीमानको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार : रामकुमारी झाँक्रीमाथि राज्यविरुद्धको अपराध अभियोगमा पक्राउ पूर्जी

सम्बन्धित समाचार : नेकपा नेतृ रामकुमारी झाँक्री राज्यविरुद्धको कसुरमा पक्राउ

सम्बन्धित समाचार : नेकपा नेतृ झाँक्री पक्राउको विरोधमा गगन थापाको आक्रोस : सत्य को पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन

सम्बन्धित समाचार : रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न दाहाल-नेपाल समुहको माग

Tags :
प्रतिक्रिया दिनुहोस