नेकपा सचिवालय बैठक सकियो, भोलि १२ बजे पुनः बैठक
काठमाडौं । केन्द्रीय सदस्यहरु कार्यविभाजनको टुंगो लगाउने अपेक्षा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठक बुधबार १२ बजे पुनः बस्ने छ। ‘केन्द्रीय कमिटीहरुको सदस्यहरुको कार्यविभाजनको...