१६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए


२१ जेष्ठ २०७६, मंगलबार


काठमाडौँ । गृह मन्त्रायलयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको फेरबदल गरेको छ ।

गृहले निकालेको सरुवा सूचीअनुसार सिराहामा गोपाल अधिकारी, सिन्धुलीमा जनार्दन गौतम, सर्लाहीमा कृष्ण राउत, नुवाकोट द्रोण पोखरेल, काभ्रेमा उदय राना, गोरखामादेबेन्द्र लामिछाने, तनहुँमा रुद्र पण्डित, नवलपरासीपूर्वमा विष्णु कुमार कार्की तथा पश्चिममा शम्भु मरासिनी, रुपन्देहीमा अर्जुन पोखरेल र कपिलवस्तुमा गजेन्द्र बहादुर श्रेष्ठलाई पठाइएको छ ।

त्यस्तै पर्वतमा कल्पना घिमिरे नेपाल, रोल्पामा लक्ष्मण ढकाल, रुकुममा पश्चिम उपेन्द्र पौडेल र डोटीमा टेकनारायण पौडेललाई नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस