सोविताको पहिलो निर्णय : यौनजन्य हिंसासम्बन्धी कसुरमा कानुनी अवरोध अध्ययन गरी संशोधन प्रक्रिया अघि बढाउने
काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहणसँगै यौनजन्य हिंसासम्बन्धी गम्भीर प्रकृतिका कसुरमा पीडितलाई शीघ्र न्याय दिलाउने उद्देश्यले विद्यमान कानुनी अवरोध अध्ययन गरी संशोधन प्रक्रिया...