बुहारीको हत्या आरोपमा सासू-ससुरा पक्राउ, श्रीमान् दोस्रो विवाह गरेर भारतमा
धनगढी । कैलालीमा बुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ परेका छन् । अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ...