सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गरिने भएको छ । शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा...