नेपाल टी-२० लिगका लागि आइसिसीले दियो स्वीकृति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल टी-२० लिगका लागि आइसिसीले दियो स्वीकृति


११ आश्विन २०७९, मंगलबार


काठमाडौं । नेपाल टी-२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार लिगको प्रस्तावित नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले स्वीकृत गरेको छ ।

अब यो लिगको फाइनल खेल १६ पुसमा हुनेछ ।

यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको थियो । तर सुरक्षाको कारण देखाएर स्थगित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस