एकीकृत समाजवादीनिकट अनेरास्ववियूको अध्यक्षमा लामा र महासचिव महेश चयन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीनिकटको विद्यार्थी सङ्गठन अनेरास्ववियूले नयाँ नेतृत्व पाएको छ । काठमाडौँमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिएर महाधिवेशन आयोजक कमिटी...