एमाले स्थायी कमिटी बैठक सुरु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले स्थायी कमिटी बैठक सुरु


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

 बैठक ललितपुरस्थित एमाले मुख्यालयमा सुरु भएको हो । 

केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजना अनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस