एमाले स्थायी कमिटी बैठक भोलि बस्दै  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले स्थायी कमिटी बैठक भोलि बस्दै 


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । बैठक बिहान ८ बजेका लागि सारिएको हो । 

ललितपुरस्थित एमाले मुख्यालयमा बस्ने केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजना अनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल  हुने जनाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस