गठबन्धनको निर्वाचन परिचालन समितिको बैठक जारी
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्नेबारे सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक बसेको...