निर्वाचन आचारसंहिता लागू (पुर्णपाठसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचन आचारसंहिता लागू (पुर्णपाठसहित)


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैत) देखि लागू भएको जनाएको हो ।

आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।

हेर्नुहोस् पुर्णपाठसहित:

Tags :
प्रतिक्रिया दिनुहोस