राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) स्थानीय चुनाव केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय...