राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) स्थानीय चुनाव केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि राप्रपाका तर्फबाट घोषणा पत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस