हुम्लामा पनि भत्कियो गठबन्धन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हुम्लामा पनि भत्कियो गठबन्धन


५ बैशाख २०७९, सोमबार


सुर्खेत । हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ ।

स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् ।

सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस