समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश
काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश गरेको छ। इङ्ल्यान्डमाथि ७ विकेटको जितसहित दक्षिण अफ्रिका समूह बीको विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो। ...