नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, साम्बाको ५ गोल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, साम्बाको ५ गोल


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । वाफ महिला च्याम्पियनसिप अन्तरगत इराकविरुद्ध नेपालले सानदार जित दर्ता गरेको छ ।

नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल र दोस्रो हाफमा थप एक गोल गरेसँगै नेपालले इराक विरुद्ध ५-० गोलको जित निकालेको हो ।

साम्बाले खेलको ४५औँ, ४६औँ, ४७औँ र ४८औँ तथा दोस्रो हाफको ८० औँ मिनेट गोल गर्दै इराकविरुद्ध सानदार जित दिलाएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस