सिंहदरवार क्षेत्रका सडकमा सवारी सञ्चालनमा रोक, सर्वसाधारणको प्रवेशमा कडाइ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आजको विरोध प्रदर्शनलाई लक्षित गर्दै सिंहदरवार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा मजबुत बनाउँदै सिंहदरवार क्षेत्रका चारैतिरका सडकमा सवारी...