नेत्र चापागाईँलाई भेट्न माइतीघर पुगिन् शिक्षामन्त्री श्रेष्ठ
काठमाडौँ । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भेटेकी छन्...