भारतमा कोरोना सङ्क्रमण बढेसँगै सुदूरपश्चिममा घर फर्कने नेपालीको सङ्ख्या बढ्यो
काठमाडौँ । भारतका विभिन्न स्थानमा कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनको सङ्क्रमण बढेसँगै काम छाडेर घर फर्कने नेपालीको सङ्ख्या बढेको छ । कैलाली सँग जोडिएको सीमा नाका गौरीफन्टास्थित सशस्त्र प्रहरीको चेकपोस्टका अनुसार...