अछाममा मृत भेटिएका दुई किशोरीको घटनाबारे सीआईबी र प्रदेश प्रहरीले पनि अनुसन्धान गर्ने
काठमाडौँ। अछाममा मृत भेटिएका दुई किशोरीको घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । शुक्रबार बेपत्ता भएका दुई किशोरी शनिबार मृत अवस्थामा फेला परेका थिए । शुक्रबार बाख्रा चराउन गएका...