साउदीको भ्रमणमा गए भारतीय प्रधानमन्त्री मोदी
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने साउदी अरेबिया भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री मोदीले आफ्नो साउदी अरेबिया भ्रमणको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले लेखेका छन्,...