राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेट « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेट


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदबीच शिष्टाचार भेट भएको छ ।

आज राष्ट्रपति निवासमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस