जहाज दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जहाज दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । अरबी शक्ति राष्ट्र साउदी अरेबियाका राजकुमारको सैन्य अभ्यासको क्रममा जहाज दुर्घटना हुँदा मृत्यु भएको छ ।

राजकुमार तलाल बिन अब्दुल अजिजको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।

साउदी अरबको सेनाको सैन्य अभ्यासको क्रममा उनको मृत्यु भएको विश्व मिडियाहरूले जानकारी दिएका छन् । मृत्युको पुष्टि साउदी दरबारले पनि गरेको छ ।

सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस