नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने सर्वदलीय बैठकमा देउवाको धारणा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने धारणा राखेका छन्। बुधवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै देउवाले...