सर्वदलीय बैठक आव्हान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वदलीय बैठक आव्हान


१६ श्रावण २०७६, बिहिबार


काठमाडौँ। सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसद्को जारी गतिरोध अन्त्यका लागि आज दिउँसो संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूको संयुक्त बैठक आह्वान गरेका हुन् ।

नेपाली काँग्रेस र राजपाले सर्लाहीमा मारिएका विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंहको घटनालाई लिएर संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

सभामुख महराले गतिरोध अन्त्यका लागि प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि सहमति नजुटेपछि सर्वदलीय बैठक बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस