निर्वाचन सामग्री खरिदमा मितव्ययी अभ्यास: निर्वाचन कार्यालय काठमाडौँ र सरकारी व्यापार कम्पनीबीच जी-टु-जी सम्झौता
काठमाडौँ । निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री खरिद गर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौँले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत सम्झौता गरेको छ। जिल्ला निर्वाचन अधिकारी ठाकुर...