लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता
काठमाडौँ। लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लिमिटेडबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन...