२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसँग अन्तरदेशीय विद्युत प्रसारण लाइन सम्झौताबारे ऊर्जा मन्त्रालयले दियो प्रष्टीकरण 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग अन्तरदेशीय विद्युत प्रसारण लाइन सम्झौताबारे प्रेस विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको छ ।

मिडियामा आएका समाचार भ्रामक रहेको भन्दै नेपाल र भारतबीच यसअघि भएका सम्झौतामा थप लगानी गर्न २५ वर्षका लागि ‘क्यापासिटी बुकिङ’ गरेको मन्त्रालयको भनाइ छ ।

इनरुवा-पूर्णीया र दोधोधारा-बरेली ४०० केभी प्रसारण लाइनहरू पनि संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको भन्दै । यी लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा क्रमशः ५१५ र ४९५ शेयर नेपाल विद्युत प्राधिकरणको रहने विज्ञप्तिमा उल्लेख छ ।

यी प्रसारण लाइनहरूको ‘ट्रान्समिशन सर्भिस चार्ज’ नेपालले भारतलाई बुझाउने नभई संयुक्त कम्पनीहरूलाई बुझाउने, जसमा नेपाल विद्युत प्राधिकरण पनि बराबरको हिस्सेदार र कम्पनीबाट प्राप्त हुने लाभ शेयर हिस्सा बमोजिम नै प्राप्त हुने मन्त्रालयको भनाइ छ ।

प्रवक्ता एवं सहसचिव सन्दीप कुमार देवद्वारा जारी विज्ञप्तिमा यस्ता प्रसारण लाइनहरू व्यावसायिक प्रयोजनका लागि निर्माण गरिने भन्दै भ्रममा नपर्न आग्रह गरिएको छ ।