मन्त्री र मन्त्रालय बाँडफाँट टुंग्याउन दलहरू आन्तरिक छलफलमा
काठमाडौँ । सत्ता गठबन्धन दलका नेताहरू गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउन आन्तरिक छलफलमा छन् । पार्टीभित्र क–कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरूभित्र छलफल चलिरहेको...