मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष बैठक
काठमाडौँ । मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, राजीनामा...