आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको सत्ता गठबन्धनको निष्कर्ष
काठमाडौँ । सत्ता गठबन्धनको बैठकले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको निष्कर्ष निकालेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले आज दिन भरीमा सरकार र शिक्षकहरूबिच सहमति हुने एमालेका उपमहासचिव प्रदीप...