उपसभामुख रानाले आफ्नो विषयमा उठेको विवादबारे संवैधानिक परिषदमै दिईन् स्पष्टीकरण
काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले आफ्नो विषयमा उठेको विवादबारे संवैधानिक परिषदमै स्पष्टीकरण दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका थिए । उपसभामुख राना...