सर्वोच्चको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सर्वोच्चको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस


२९ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस