संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ । संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा गएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना...