संवैधानिक पदाधिकारीको ‘सेल्फ रिपोर्ट कार्ड’ अनिवार्य गर्नुपर्नेमा संसदीय सुनुवाइ समितिको जोड
काठमाडौँ । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगका पदाधिकारीहरूले सुनुवाइका क्रममा व्यक्त गरेका प्रतिबद्धताको कार्यान्वयन अवस्थाबारे स्वयंले सार्वजनिक रूपमा प्रगति विवरण प्रस्तुत गर्ने व्यवस्थालाई बाध्यकारी बनाउनुपर्ने जनाएको छ । शुक्रबार सिंहदरबारमा...