‘कुन नेताले सहकारीबाट पैसा झिकेर गाडी किन्यो भनेर खोज्न नपरोस्’
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरूको अनियमितताबारे खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका...