नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
काठमाडौँ । शिक्षान्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले अनुगमनको क्रममा पनिकाका पदाधिकारीलाई ‘फास्ट ट्रयाक’ विधिबाट...