शिक्षामन्त्री पौडेल स्वदेश फिर्ता भए « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शिक्षामन्त्री पौडेल स्वदेश फिर्ता भए


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् ।

युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

फ्रान्स बसाइका क्रममा उनी नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा समेत सहभागी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस