भ्रष्टाचार गरेको आरोपमा शाखा अधिकृतसहित ३ जनाविरुद्ध आरोप पत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा शाखा अधिकृतसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी घुस/रिसवत लिई...