प्रमुख प्रशासकीय अधिकृतसहित सय शाखा अधिकृतको पदस्थापन (सुचीसहित) « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रमुख प्रशासकीय अधिकृतसहित सय शाखा अधिकृतको पदस्थापन (सुचीसहित)


२७ भाद्र २०८१, बिहिबार


काठमाडौँ । सय जना शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको छ । कर्मचारीको पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार(आज) नवनियुक्त अधिकृतहरूलाई विभिन्न पालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृतमा पठाएको हो । 

नवनियुक्त अधिकृतहरूलाई साता दिन अघिदेखि नै रोजाएर पठाउने भनिँदै आइएको भए पनि सूची भने सार्वजनिक गरिएको थिएन । कैयन पटक सूचीहरू फेरबदल गरिएको र अपारदर्शी भएको जानकारी प्रशासनलाई प्राप्त भएसँगै मन्त्रालयसँग सूची माग गरिएको थियो तर राजनीतिक नेतृत्वदेखि प्रशासनिक नेतृत्वहरू एकले अर्कोलाई देखाएर पन्छिँदै आएका थिए ।

त्यति मात्रै होइन, प्रशासनिक प्रमुखसमेत रहेका सचिव जवाफसमेत नदिई भागिरहेका थिए । जसबारे प्रशासन डटकमले समाचार प्रकाशन गरेसँगै मन्त्रालयले आज निर्णय सार्वजनिक गर्न बाध्य भएको छ । 

सम्बन्धित समाचार : सामान्यमा अपारदर्शी सरुवा ‘खेती’ फस्टाउँदो, सार्वजनिक गरिँदैनन् सूची 

पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भद्रगोल हुनुका साथै आर्थिक चलखेल व्यापक बढेको कर्मचारीहरूले बताउँदै आएका छन् । 

सुची :

Tags :
प्रतिक्रिया दिनुहोस